गोरखाको प्रवेशद्वारमा सहिद थापाको सालिक बुधबार २४ साउन २०८० ११:२२ AM गोरखा प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिका–१३ देउरालीस्थित मझुवामा प्रथम सहिद लखन थापामगरको सालिक निर्माण गरिएको छ । गोरखा–आँबुखैरेनी...