गमगढी–नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी आइतबार २८ साउन २०८० ११:०० AM मुगु, २८ साउनः उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७...