×

गगनकुमार थापा

images

अनुहारमा दाग लागेका बेला ऐना पुछेर समस्या समाधान हुँदैन : महामन्त्री थापा

  • बुधबार ३ जेठ २०८० ०८:१८ PM

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टी नेतालाई पनि कुनै अभियोग लाग्दा निलम्बन गरिनुपर्ने मत केन्द्रीय समितिमा राखेको बताएका छन्।