×

गैंडा मृत अवस्थामा फेला

images

एक गैंडा मृत भेटियो

  • आइतबार​ १३ चैत २०७८ ०८:१४ PM

दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो ।