एक वर्षपछि सिङ्गापुरमा चौधौँ मृत्युदण्ड बुधबार १० साउन २०८० ०३:२१ PM मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका ५७ वर्षीय मोहम्मद अजिज बिन हुुसेनलाई मृत्युदण्ड दिएको छ...