एक क्विन्टल सुन बरामद प्रकरण- थप तीन पक्राउ शुक्रबार ५ साउन २०८० ०९:०० AM राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गाे कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । जसको नाममा सुन आएको थियो...