उत्तरी रसुवाको भू–भागमा समेत डेङ्गुका बिरामी फेला सोमबार २५ असार २०८० १०:३६ AM काठमाडौं । उत्तरी रसुवाको भू–भागमा समेत डेङ्गुका बिरामी फेला परेको छ । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइराखेको छ ।...