उपचारका लागि काठमाडौँ जान गरिएको आग्रह डा केसीद्वारा अस्वीकार मङ्गलबार ४ असोज २०७९ ०८:२१ PM गत नौ दिनदेखि धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीले थप उपचारका लागि काठमाडौँ जानुपर्ने भनी गरिएको आग्रह अस्वीकार गर्नुभएको छ ।  ...