आमरण अनशन बस्दै गाेविन्द केसी सोमबार २७ भदौ २०७९ १२:५३ PM काठमाडौं । डा. गोविन्द केसीले आजबाट विभिन्न मागसहित अर्को अनशन सुरू गर्ने भएका छन् । आमरण अनशन बस्नका लागि उनी धनगढीतिर हिँडेका छन् । ...