चितवनको इच्छाकामना माता माईको मन्दिर सर्वसाधारण तथा भक्तजनका लागि खुला शुक्रबार २६ जेठ २०८० १०:१४ AM काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ...