चर्को ब्याजदर विरुद्ध महासङ्घ सडकमा-- किसानमाथिको अन्यायमा सरकार मूक दर्शक बनेको आरोप बुधबार ८ चैत २०७९ ०४:५१ PM काठमाडौं । अखिल नेपाल किसान महासङ्घले, बैङ्कको ब्याजदर चर्को भएको भन्दै काठमाडौँमा प्रदर्शन गरेको छ । बुधवार काठमाडौँको...