×

बिस्काजात्रा

images

भक्तपुरको बिस्काजात्रा आजबाट सुरू

  • सोमबार २७ चैत २०७९ ११:२९ AM

काठमाडौं । भक्तपुरको बिस्काजात्रा आजबाट सुरु हुँदैछ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा नेवार समुदायको महत्वपूर्ण पर्व हो ।