अफ्रिकी देश बुर्किना फासोको एउटा सुन खानीमा विष्फोट , ६० जनाको ज्यान गयो बुधबार ११ फागुन २०७८ १२:५२ PM अफ्रिकी देश बुर्किना फासोको एउटा सुन खानीमा विष्फोट हुँदा ६० जनाको ज्यान गएको छ । बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा रहेको अस्थ...