×

बेलायतमा राज्याभिषेक

images

बेलायतमा राजा चार्ल्सको भव्यताका साथ राज्याभिषेक सम्पन्न

  • आइतबार​ २४ बैशाख २०८० १२:१२ PM

काठमाडौं । करिब ७० वर्षपछि बेलायतमा राज्याभिषेक भएको थियो । यसअघि महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेक सन् १९५३ जुन २ मा भएको थियो...