विदेश पठाइदिने लोभ देखाएर रु २२ लाख ठगी, दुई पक्राउ आइतबार २९ साउन २०७९ ०७:५६ PM बेलायत र दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिले रु २२ लाखभन्दा बढी ठगी गरेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्न रहेको आरोपमा आज दुई जना...