×

बल्खुस्थित टाटा सुमो काउन्टर

images

सुमो काउन्टरमा यात्रुलाई हैरानी, १० पक्राउ

  • शुक्रबार​ ३१ असार २०७९ ०८:५२ PM

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन ।