बैंकिङ कसुरमा दोषी ठहर व्यक्ति पक्राउ बुधबार ९ चैत २०७८ ०४:१३ PM बैंकिङ कसुरमा दोषी ठहर भई लाखौँ जरिवाना र कैद सजाय तोकिए पनि फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको भीमसेनगोलाबाट पक्राउ गरेको छ । उच्च अद...