बजेट वक्तव्यको केही अंश पढ्न छुटाए --- अर्थमन्त्री मौन मङ्गलबार १६ जेठ २०८० ०३:५४ PM काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसदमा बजेट वक्तव्य पुस्तिकाको केही अंश पढ्न छुटाएको स्वीकार गरेका छन्। ...