मुक्तक शुक्रबार १९ फागुन २०७९ ०१:५६ PM नमान हार लक्ष्यहरूमा जानेर कैले भूल हुँदैन नमान हार जिन्दगी यो झरिसकेको फूल हुँदैन जित्नु पर्छ आँसुलाई हारेर खुसी मिल्छ कहाँ