×

भारतको उत्तरपूर्वी

images

भारतमा जातीय दंगामा परी ५४ जनाको मृत्यु, १ सय घाइते

  • आइतबार​ २४ बैशाख २०८० १०:३५ AM

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भड्किएको जातीय दंगा नियन्त्रण गर्न भारत सरकारले अर्धसैनिक बल परिचालन गरेको छ ।