प्रशोधन नहुँदा कौडीको भाउमा बहुमूल्य जडीबुटी मङ्गलबार १ चैत २०७८ ०५:२५ PM सुर्खेत : कर्णालीमा पाँचऔले, जटामसी र यार्सागुम्बाजस्ता बहुमूल्य जडीबुटी पाइन्छन् । तर तिनको प्रशोधन गर्ने उद्योग कर्णालीमै छैन । जसले...