भूमि व्यवस्था मन्त्रालयले स्थानीय तहलाई भन्यो- जग्गाको वर्गीकरण छिटो होस् मङ्गलबार २४ माघ २०७९ १२:१५ PM भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण...