जया बच्चनको नातिनीलाई सल्लाह : लामो सम्बन्धका लागि शारीरिक आकर्षण र सम्बन्ध निकै महत्वपूर्ण आइतबार १३ कात्तिक २०७९ ०८:३२ PM एजेन्सी। बलिउड कलाकार जया बच्चनले आफ्नी नातिनीलाई विवाहअघि नै आमा बनाउँदा कुनै समस्या नभएको बताएकी छन् । कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्न...