स्याउको नियमित सेवनले स्मरण शक्तिमा हुने ह्रास रोक्छ, यस्ता छन स्याउ खानुको फाइदा ? सोमबार ४ बैशाख २०८० ०२:०४ PM काठमाडौं । स्याउको नियमित सेवनले स्मरण शक्तिमा हुने ह्रास रोक्छ । जर्मन सेन्टर फर न्यूरोडिजेनेरेटिव डिजिजका वैज्ञानिकहरूले गरेको अध्ययनले स्...