×

अन्नपूर्ण पदमार्गमा पदयात्रा

images

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

  • शनिबार २४ बैशाख २०७९ ०६:३८ PM

दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ ।