गत आवको कामपाको राजस्व रु दश अर्ब २५ करोड बुधबार २४ साउन २०८० ०२:२८ PM काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा रु दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिए...