लघुकथा- आमा शुक्रबार ६ माघ २०७९ ०४:५७ PM ‘ह्याप्पी बर्थडे आमा ! आज तपाईंको जन्मदिन । शुभकामनाको केही शब्द सहित तपाईको फोटो फेसबुकमा राखेको छु । मेरा साथीहरु र केही आफन्तहरुले लाइक र कमेन्ट गर्...