बारामा २ अर्ब ३७ करोड बराबरको आलु उत्पादन मङ्गलबार २४ फागुन २०७८ ०४:५९ PM बारा । बारा जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा रु दुई अर्ब ३७ करोड ४४ लाख बराबरको एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ ।...