आजको मौसम : भारी वर्षाको सम्भावना सोमबार २२ साउन २०८० ११:०८ AM नेपालमा मनसुनी वायुको साथै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थ...